नियम २८
समितिको सभापति
संयुक्त समितिको सभापति समितिका सदस्यले आफू मध्येबाट चयन गर्नेछन् ।